Jhari Pachi Ko Indreni Perth Show
The much-loved Nepali movie “झरी पछिको इन्द्रेणी (Jhari Pachi Ko Indreni)” is set to screen.
The much-loved Nepali movie “झरी पछिको इन्द्रेणी (Jhari Pachi Ko Indreni)” is set to screen in Gold Coast.
A family drama depicting true struggle of an individual who rises against political corruption, fighting to protect his conscience while confronting a system built on injustice.
झरी पछिको इन्द्रेणी नेपाली दर्शकहरूले अत्यन्तै माया गरेको र सिनेमाघरमा रुचाइरहेको चलचित्र हो। नेपालभर सफल प्रदर्शन गर्दै यो चलचित्र अहिले चौथो हप्तामा पनि सफलतापूर्वक चलिरहेको छ।
यस चलचित्रमा बालेन (Balen) को गीत समावेश गरिएको छ, जसले युवापुस्तामाझ विशेष चर्चा पाएको छ।
कथावस्तुले वर्तमान सामाजिक यथार्थ, परिवारभित्रको संवेदनशील सम्बन्ध, र देशप्रतिको माया तथा जिम्मेवारी लाई गहिरो रूपमा प्रस्तुत गर्छ। भावनात्मक कथा, बलियो अभिनय र सशक्त सन्देशका कारण दर्शकहरूको मन जित्न सफल भएको चलचित्र हो।
झरीपछि देखिने इन्द्रेणीझैँ, आशा, संघर्ष र परिवर्तनको कथा बोकेको यो चलचित्र हेर्नैपर्ने कृति बनेको छ।

Good to know
Highlights
- 2 hours 30 minutes
- In-person
Refund Policy
Location
Reading Cinemas Belmont
Fulham Street
Belmont, WA 6104
How would you like to get there?